दुई वा दुईभन्दा बढी निर्वाचन क्षेत्र रहेका जिल्लामा काँग्रेस अधिवेशन आज
काठमाडौँ । नेपाली कांग्रेसको जिल्ला अधिवेशन आज हुने भएको छ । पार्टीको १४औँ महाधिवेशनका लागि दुई वा सोभन्दा बढी निर्वाचन क्षेत्र रहेका जिल्लामा आज अधिवेशन हुन लागेको हो । कांग्रेस निर्वाचन समितिका सदस्य, वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले दुई वा सोभन्दा बढी निर्वाचन क्षेत्र रहेका जिल्लाको अधिवेशन आजदेखि सुरु हुन लागेको जानकारी दिए । रसुवाबाहेक हिमाल … Continue reading दुई वा दुईभन्दा बढी निर्वाचन क्षेत्र रहेका जिल्लामा काँग्रेस अधिवेशन आज
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed